CTEVT बाट मान्यता प्राप्त हाम्राे यस जिनियस सर्भिस नेपालद्धारा सञ्चालित 3 Days Hospitality Orientation Training (HOT), 3 Month Continental Cook र 3 Month Indian Cook तालिम समापन तथा प्रमाण-पत्र वितरण कार्यक्रम काठमाण्डाै महानगरपालिका वडा नं. १३ का कार्यबाहक अध्यक्ष श्री राम बाबु कोइराला ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।

तालिम सम्पन्न गरी प्रमाण पत्र प्राप्त गर्ने सम्पुर्ण प्रशिक्षार्थीहरुलाई उज्वल भविष्यको शुभकामना ।।

के तपाई सिप मुलक तालिम लिई रोजगारीमा जान चाहनुहुन्छ ?
आजै तालिमको लागि आवेदन दिनुहोस र रोजगारीको सुनिश्चता गर्नुहोस ।
Apply Now

Our Address

Head Office :
  • Kathmandu Metropolitan-13, Kathmandu, Nepal
  • 01-5237062
  • geniusservicenepal@gmail.com
Branch Office :
  • Putalisadak, Kathmandu
  • putalisadak.ghtc@gmail.com