Refer Friend OFFER

हाम्रो यस तालिम केन्द्रबाट तालिम प्राप्त प्रशिक्षार्थीहरु, तालिम प्रदान गर्ने प्रशिक्षक तथा हाम्रो यस तालिम केन्द्रसँग सहकार्य गर्न इच्छुक व्यक्तिहरुले यो Refer Friend OFFER सुविधा उपयोग गर्न सक्नुहुनेछ ।

  • Refer Friend OFFER काे विशेषताहरु

    • यस अफर Refer हुने र गर्ने दुबैलाई लागु हुनेछ ।
    • Refer हुने साथिलाई तालिम केन्द्रले प्रदान गर्ने जुन सुकै तालिममा विशेष छुट दिइनेछ ।
    • Refer गर्ने व्यक्तिलाई तालिम केन्द्रले प्रदान गर्ने जुन सुकै तालिममा विशेष छुट दिइनेछ वा Cash Reward दिइनेछ ।

तल दिइएकाे फाराम मा आफ्नाे र साथिकाे विवरण भरि पेश गर्नुहाेस ।

*सम्पुर्ण विवरण English मा लेख्नुहाेला ।

आफ्नाे विवरण

यदि तपाइले यस तालिम केन्द्रमा यस अघि तालिम लिनु भएकाे छैन भने Others छनाैट गर्नुहाेला

साथिकाे विवरण

के तपाई सिप मुलक तालिम लिई रोजगारीमा जान चाहनुहुन्छ ?
आजै तालिमको लागि आवेदन दिनुहोस र रोजगारीको सुनिश्चता गर्नुहोस ।
Apply Now

Our Address

Head Office :
  • Kathmandu Metropolitan-13, Kathmandu, Nepal
  • 01-5237062
  • geniusservicenepal@gmail.com