CTEVT Affiliated
CTEVT को आर्थिक वर्ष २०८१/०८२ को तेश्रो चौमासिकमा सञ्चालन हुने सिप परिक्षण (Skill Test) को लागि आवेदन खुल्ला भएकोले हाम्रो यस तालिम केन्द्रबाट तालिम लिएका, पहिलै तालिम लिएर बसेका साथ उक्त पेशामा काम गदै आइरहेका जो कोहि सिप परिक्षणमा सहभागि हुुन इच्छुक हुनुहुन्छ भने मिति २०८१ माघ ३० गते भित्र सम्पर्क गरि आफ्नो नाम टिपाउनुहोला ।
| SN | Training Name | Quota |
| 1 | Commis-III, Level-1 (Cook) | 60 |
| 2 | Waiter/Waitress, Level-1 | 40 |
| 3 | Bakery, Level-1 | 40 |