CTEVT बाट मान्यता प्राप्त हाम्राे यस जिनियस सर्भिस नेपालद्धारा सञ्चालित 3 Days Hospitality Orientation Training (HOT), 3 Month Continental Cook र 3 Month Indian Cook तालिम समापन तथा प्रमाण-पत्र वितरण कार्यक्रम काठमाण्डाै महानगरपालिका वडा नं. १३ का कार्यबाहक अध्यक्ष श्री राम बाबु कोइराला ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।