यस जिनियस सर्भिस नेपाल प्रा.ली.द्धारा विशेष सहुलियतमा कुक (कमी III)/Bakery/Waiter विषयको सीप परिक्षण (विशेष तयारी कक्षा सहित) सञ्चालन हुन गइरहको हुँदा यस तालिम सम्बन्धि ज्ञान प्राप्त गरेका साथै व्यवसाय सञ्चालन गरेर बसेका तर सीप प्रमाणित नभएका इच्छुक व्यक्तिहरुका लागि CTEVT/NSTB बाट सञ्चालन हुने सीप परिक्षणमा सहभागी हुन अनुरोध गरिन्छ ।

१. आवश्यक योग्यता

*उत्त विषयकाे तह १ को परिक्षामा पहिलै पास नभएका हुनु पर्ने ।

*यस विषय सम्बन्धि ज्ञान प्राप्त भएको वा व्यावसाय सञ्चालन गरेर बसेको हुनुपर्ने ।

*यदि सम्बन्धित विषयमा ज्ञान नभएको भए ३ महिना (पाठ्यक्रममा अनुसार) को तालिम सिकेर परीक्षामा सहभागि हुन पाउने ।

 

२. विशेषताहरु

*७ दिन देखी १५ दिन सम्मको तयारी कक्षा (पाठ्यक्रममा आधारित) सञ्चालन गरिने ।

*सीप परिक्षण पश्चात रोजगारी तथा व्यावसाय सञ्चालनमा सहजिकरण गरिने ।

*प्रशिक्षक परिक्षण तालिम (TOT) को लागि सहजिकरण गरिने ।

 

३. आवश्यक कागजातहरु

*नेपाली नागरिकताको प्रमाणपत्र : १ थान

*हाल सालै खिचेको फाटो (पासपोर्ट साइज) : २ थान

 

४. प्रवेश शुल्क : रु. ५००० (तयारी कक्षा सञ्चालन खर्च र Skill Test को दिनमा आवश्यक औजार, उपकरण का साथै शैक्षिक सामाग्रीका लागि)

नोट : सिप परिक्षण शुल्क निःशुल्क गरिने छ । (स‌‌स्थाले व्यहाेर्ने । )

Top Posts

Admission Open ! सिपमूलक तालिममा भर्ना खुल्याे । हाम्राे यस जिनयस तालिम केन्द्रमा वि...
१५ दिने तालिममा भर्ना खुल्याे । १५ दिने Cook, Bakery र Waiter तालिम...
Best Naan/Tandoori Training in Nepal Best Naan/Tandoori Training in Nepa...
के तपाई सिप मुलक तालिम लिई रोजगारीमा जान चाहनुहुन्छ ?
आजै तालिमको लागि आवेदन दिनुहोस र रोजगारीको सुनिश्चता गर्नुहोस ।
Apply Now

Our Address

Head Office :
  • Kathmandu Metropolitan-13, Kathmandu, Nepal
  • 01-5237062
  • geniusservicenepal@gmail.com